August 9, 2022

पूर्वको कञ्चनजंघादेखि पश्चिमको हुम्ला (हिल्सा) सम्मको यो मार्ग हिँडेर छिचोल्नै चुनौतीपूर्ण छ। माउन्टेन बाइकर मंगलकृष्ण लामाले भने साइकलमा यो दूरी पार गरेका छन्, ८८ दिन लगाएर।

Read full article